नेपालका पहिलो कम्युनिस्ट सरकार ०५१ मंसिर १४ गते गठन भएको थियो । मनमोहन अधिकारी मंसिर १४ गते प्रधानमन्त्री हुनुभयो, त्यसको भोलिपल्ट उहाँले मन्त्रिपरिषद गठन गर्नुभएको थियो । हामीले करिब ९ महिना अल्पमतको एकल सरकार सञ्चालन
प्रदेश लोक सेवा आयोगले कार्य सम्पादन गर्ने आधार र मापदण्ड संघीय संसदले बनाएको कानूनबमोजिम हुने भने पनि सो अनुसार कानून बन्यो कि बनेन भनेर अनुगमन गर्ने कुनै संयन्त्र छैन । सर्वोच्च अदालत नगुहारेसम्म कुनै सच्चिँदैन
यो साताका धेरै समाचारमध्ये परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र रक्षामन्त्री ईश्वर पोखरेलका विभागीय जिम्मेवारीका समाचारहरु राष्ट्रिय लज्जाको विषय थिए । र, तिनले नकारात्मक चर्चा पाइरहेका छन् । यस’bout सार्वजनिक छलफल आवश्यक छ । परराष्ट्रमन्त्री ज्ञवाली नेपालको
आकाश उही छ, धर्ती उही । समथर उस्तै छ, पहाड उस्तै । तराईमा हुने गर्मी, पहाडमा लाग्ने कुहिरो–हुस्सु सबै उस्तै । तर, हाम्रा पहाडहरु हिमालमा गएर जोडिन्छन्, यहाँका पहाड समुन्द्रमा ठोकिन्छन् । नेपालको तराई जमिनमै
गतवर्ष भएको स्थानीय तहको निर्वाचनमा देशका ७५३ स्थानीय तहमध्ये सबैभन्दा चर्चित बन्यो भरतपुर महानगर । देशभित्रबाट मात्रै होइन, विदेशबाट समेत भरतपुरका विषयमा निकै चासोका साथ हेरिएको थियो । भरतपुर यसकारण चर्चित बन्यो, पहिलो भरतपुर महानगरपालिकाको
सरकारले सुरु गरेको सामाजिक सुरक्षा योजना के हो ? यसबाट को, कसरी लाभान्वित हुने ? निजी क्षेत्रमा कार्यरत श्रमिकले पनि पेन्सन पाउने भनेपछि कसरी, र कहिले पाउने ? यी लगायत आधारभूत कुरामा धेरै मानिसहरुमा अन्योल
संयुक्त अधिराज्य (युके) यूरोपियन यूनियन (ईयु) मै रहने कि बाहिरिने भन्ने जनमत संग्रहको अन्तिम परिणाम आउँदा दुबै हात उठाएर तत्कालीन गृहमन्त्री टेरेजा मे खुसीले उफ्रिएकी थिइन् । त्यसपछि उनी आफैं प्रधानमन्त्री हुने सौभाग्य मिल्यो ।
