1443 0 0 इन्जिनियरको चुनावी कर्मकाण्डः दलीय समूह, दास मानसिकता नोभेम्बर 30, 2018 Everest Themes नेपाली इन्जिनियर माझ चुनावी गर्मी छाएको छ । आगामी मंसिर २८ मा हुने नेपाल इन्जिनियर्स एशोसिएसन (नेइए) को ३२ औं कार्यकारीको चुनावका लागि व्यापक प्रचार–प्रसार चलिरहेको छ । नेतृत्वका लागि मंसिर २८ मा चुनाव हुने