एवरेस्ट समाचार

एवरेस्ट समाचार विषयवस्तु डेमो

advertisement

राजनीति

विदेशमा कोमामा रहेका बिरामी फर्काउन किन डराउँछ परिवार ?

विदेशमा कोमामा रहेका बिरामी फर्काउन किन डराउँछ परिवार ?

१५ माघ, काठमाडौं । दक्षिण कोरियाबाट ‘कोमा’मा नेपाल फर्किएका झापाका ओमनाथ ढकाल आजभोलि घरैमा परिवारको हेरचाहमा छन् । थेरापीलगायतका उपचारले उनी बिस्तारै तंग्रिन पनि थालेका छन् । तर, विदेश कामको...

व्यवसाय र खेलहरू एक नजरमा

पुनःनिर्माणमा रु दुई अर्ब लगानी

पुनःनिर्माणमा रु दुई अर्ब लगानी

बैंक तथा वित्तीय संस्थाले भूकम्पपीडितलाई रु दुई अर्ब १७ करोड बराबरको कर्जा उपलब्ध गराएका छन् । पीडितलाई बढीमा दुई प्रतिशत ब्याजदरमा आवासीय घर...

एडिबीद्वारा १६ अर्ब ९२ करोड विकास सहायता

एडिबीद्वारा १६ अर्ब ९२ करोड विकास सहायता

एशियाली विकास बैङ्कले नेपाल सरकारलाई दुईवटा परियोजना कार्यान्वयन गर्न करीब रु १६ अर्ब ९२ करोड विकास सहायता उपलब्ध गराउने भएको छ । बैङ्कले...

बूढीगण्डकीलाई तत्काल अगाडि बढाउनुपर्नेमा जोड

बूढीगण्डकीलाई तत्काल अगाडि बढाउनुपर्नेमा जोड

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना शीघ्र अगाडि बढाउन सरोकार पक्ष एक मत देखिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय,...

अरुण तेस्रो जलविद्युत् परियोजना

अरुण तेस्रो जलविद्युत् परियोजना

अरुण तेस्रो आयोजनाका लागि भारतीय निर्माण कम्पनीले गिट्टी र बालुवाबाहेक सबै सामग्री भारतबाटै आपूर्ति गर्ने भनिएपछि यहांँका उद्योगी एवं व्यवसायीमा उत्साह कम देखिएको...

प्रदर्शनमा बार्सिलोनाको जित मेसीको जादुमयी

प्रदर्शनमा बार्सिलोनाको जित मेसीको जादुमयी

बार्सिलोना कप्तान लिओनेल मेसीले यस सिजन टोलीले च्याम्पियन्स लिगलाई प्राथमिकतामा राखेको बताएका थिए । बुधबार समूहको पाँचौ खेलमा पीएसभीविरुद्ध उत्रँदा उनले आफ्नो भनाइलाई...

पहिलो जितको खोजीमा सरस्वती र फ्रेण्ड्स

पहिलो जितको खोजीमा सरस्वती र फ्रेण्ड्स

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो चरणको अन्तिम दिन आज दुई खेल हुँदैछन् । हल्चोकस्थित सशस्त्र प्रहरीको मैदानमा हुने पहिलो खेलमा...

कबड्डीको उर्वरभूमिः हल्दुखालदेखि तिलाचौरसम्म

कबड्डीको उर्वरभूमिः हल्दुखालदेखि तिलाचौरसम्म

खेल जीवनका क्रममा कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालका कबड्डी खेलाडी विष्णुदत्त भट्टले ११औँ पटकसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नुभयो । नेपालले हालसम्मको उक्त खेलको इतिहासमा...

एपिएफलाई लगातार चौथो पटक उपाधि निश्चित

एपिएफलाई लगातार चौथो पटक उपाधि निश्चित

सशत्र प्रहरीको एपिएफ क्लबले प्रधान सेनापति छैठाँै अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भद्रकालीस्थित सैनिक मुख्यालयको खेल मैदानमा आज भएको...

व्यक्तिगत विचारहरू

अन्तर्राष्ट्रिय मामलाहरू

विदेशमा कोमामा रहेका बिरामी फर्काउन किन डराउँछ परिवार ?

विदेशमा कोमामा रहेका बिरामी फर्काउन किन डराउँछ परिवार ?

१५ माघ, काठमाडौं । दक्षिण कोरियाबाट ‘कोमा’मा नेपाल फर्किएका झापाका ओमनाथ ढकाल आजभोलि घरैमा परिवारको हेरचाहमा छन् । थेरापीलगायतका उपचारले...

हिन्दू मन्दिर निर्माणको माग गर्दै अयोध्यामा दशौँ हजार

भारतको अयोध्या शहरमा सन् १९९२ मा प्राचिन मस्जिदलाई भत्काएर हिन्दू मन्दिर बनाइन लागेको भन्ने विवादका कारण निर्माण अलपत्र बनेको मन्दिरको...

कम्तीमा २२ अफगानी प्रहरी मारिए ठाउँहरू

पश्चिमी अफगानिस्तानमा तालिबान विद्रोही लडाकू समूहले राखेको विद्युतीय धरापमा कम्तीमा २२ जना अफगानी प्रहरीको मृत्यु भएको छ । फराह प्रान्तमा...

जी२० सम्मेलनमा भाग लिन ट्रम्प अर्जेन्टिना प्रस्थान

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प औद्योगिक राष्ट्रहरुको समूह–२० (जी२०) को बैठकमा भाग लिन बिहीबार अर्जेन्टिना आइपुग्ने कार्यक्रम छ । यो...

खेलकुद अद्यावधिकहरू

नेत्रहिन क्रिकेटको उपाधि त्रिभूवन आर्मी क्लबलाई

नेत्रहिन क्रिकेटको उपाधि त्रिभूवन आर्मी क्लबलाई

विराटनगरमा भएको प्रथम रोनाल्ड म्याकुली कप नेत्रहिन क्रिकेट प्रतियोगिता उपाधि त्रिभुवन आर्मी क्लबले प्राप्त गरेको छ...

माघमा टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने ठाउँहरू

माघमा टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने ठाउँहरू

महाकाली स्पोर्टस सोसाइटी र नेपालय इण्टरनेशनल इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा प्राइम टाइम्स टी–ट्वान्टी त्रिकोणात्मक क्रिकेट प्रतियोगिता...

अन्तरकलेज ‘प्लस टु’ फुटसल प्रतियोगिता हुने

अन्तरकलेज ‘प्लस टु’ फुटसल प्रतियोगिता हुने

काठमाडौँ, ललितपुर तथा भक्तपुरका उच्च माध्यामिक तहमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी सिजन मिडियाले यस वर्षदेखि अन्तरकलेज...

टोटेनहमको संघर्षपूर्ण जित इन्टर मिलानमाथि

टोटेनहमको संघर्षपूर्ण जित इन्टर मिलानमाथि

वैकल्पिक खेलाडी क्रिस्टियन इरिक्सनको गोल मद्दतमा इंग्लिस क्लब टोटेनहमले इन्टर मिलानमाथि १–० को संघर्षपुर्ण जित निकालेको...

मनोरञ्जन खबरहरू

रानीको ‘हिचकी’ ले कमायो सय करोड चीनमा

रानीको ‘हिचकी’ ले कमायो सय करोड चीनमा

बर्षौपछि फिल्म ‘हिचकी’ बाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री रानी मुखर्जीका लागि चीनबाट खुसीको खबर आइरहेको छ...

पर्यटन व्यवसाय

पर्यटन बोर्डका सीईओ जोशीले पाए अवार्ड

पर्यटन बोर्डका सीईओ जोशीले पाए अवार्ड

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक राज जोशी लण्डनमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन्...

घान्द्रुकदेखि पुनहिलसम्मकाे पदयात्रा मार्गमा सराेकारवालाकाे चासाे

कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थान हुँदै म्याग्दी जिल्लाको पुनहिलसम्मको पदयात्रा मार्गको प्रवद्र्धन र संरक्षणमा यस क्षेत्रका...

मुख्य समाचार

हाम्रो रोजाई

पर्यटन बोर्डका सीईओ जोशीले पाए अवार्ड

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक राज जोशी लण्डनमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् । जोशीलाई ‘ईन्टरनेशनल ईन्स्टीच्युट फर पिस थ्रू टुरीजम’ नामक...

हिन्दू मन्दिर निर्माणको माग गर्दै अयोध्यामा दशौँ हजार

भारतको अयोध्या शहरमा सन् १९९२ मा प्राचिन मस्जिदलाई भत्काएर हिन्दू मन्दिर बनाइन लागेको भन्ने विवादका कारण निर्माण अलपत्र बनेको मन्दिरको निर्माण गर्न माग गर्दै दशौँ...

बेलायतबाट बाहिरिने भन्दा भित्रिनेको संख्या बढी

बेलायतमा सन् २०१८ को जुन महिनामा देशबाट बाहिरने भन्दा भित्रिनेको संख्या धेरै रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार जुनमा...

निरोगी जीवनको सूत्रहरु बजारमा प्राप्त

हरेक छाकमा शरीरलाई के खानुहुन्छ ? अक्सर हामीले पाउने जवाफ तन्तुहरुको, ‘दाल, भात, तरकारी, अचार ।’ बिहान दालभात । बेलुकी दालभात । हाम्रो मूख्य खान्की नै...

थ्रीटारलाई हराउँदा मनाङ खुसी, रेफ्रीमाथि प्रश्न !

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा मनाङका चार मुख्य जना खेलाडी अनुपस्थित थिए । मिडफिल्डर सुलज श्रेष्ठ, प्रकाश बुढाथोकी, कमल श्रेष्ठ र अफिज ओलावाले...

बाइचुङ भूटियामाथि बायोपिक बन्ने अब

केही वर्षदेखि बलिउडमा चर्चित व्यक्तिमाथि बायोपिक बन्ने लहर नै सुरु भएको छ । सञ्जय दत्त, महेन्द्र सिंह धोनी, सायना नेहवाललगायतको जीवनमाथि बायोपिक बनिसकेको छ ।...