एवरेस्ट समाचार

एवरेस्ट समाचार विषयवस्तु डेमो

advertisement

कम्तीमा २२ अफगानी प्रहरी मारिए ठाउँहरू

कम्तीमा २२ अफगानी प्रहरी मारिए ठाउँहरू

पश्चिमी अफगानिस्तानमा तालिबान विद्रोही लडाकू समूहले राखेको विद्युतीय धरापमा कम्तीमा २२ जना अफगानी प्रहरीको मृत्यु भएको छ । फराह प्रान्तमा आइतबार प्रहरी चढेको सवारीसाधनमा आक्रमण हुँदा कम्तीमा दुईजना प्रहरी अधिकृत घाइते भएको प्रान्तीय राजधानीको सरकारी

जी२० सम्मेलनमा भाग लिन ट्रम्प अर्जेन्टिना प्रस्थान

जी२० सम्मेलनमा भाग लिन ट्रम्प अर्जेन्टिना प्रस्थान

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प औद्योगिक राष्ट्रहरुको समूह–२० (जी२०) को बैठकमा भाग लिन बिहीबार अर्जेन्टिना आइपुग्ने कार्यक्रम छ । यो बैठकमा राष्ट्रपति ट्रम्पले व्यापारसम्बन्धी चीनसँगको विवाद र युक्रेनमाथि रुसले गरेको अतिक्रमणलाई मुख्यरुपमा उठाउने अनुमान गरिएको

तीन अमेरिकी सैनिक मारिएका पेन्टागनद्धारा पुष्टि

तीन अमेरिकी सैनिक मारिएका पेन्टागनद्धारा पुष्टि

अफगानिस्तानको घाज्नी प्रान्तमा मङ्गलबार तीन अमेरिकी सैनिक मारिएको समाचारको अमेरिकी रक्षा मन्त्रालयले बुधबार पुष्टि गरेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनद्धारा प्रकाशित एक विज्ञप्तिमा दुई सैनिक र एक वायु सैनिक मारिएका बताइएको हो । घाज्नी

अमेरिकीको औसत आयू घट्यो, औषधिको बढ्दो प्रयोग प्रमुख चुनौती

अमेरिकीको औसत आयू घट्यो, औषधिको बढ्दो प्रयोग प्रमुख चुनौती

औषधिको अत्यधिक प्रयोग र आत्महत्याका कारण मृत्युदर बढेसँगै संयुक्तराज्य अमेरिकामा औसत आयू यसवर्ष पुनः घटेको छ । अमेरिकी सरकारको एक प्रतिवेदनमा सन् २०१७ मा औषधिको बढी प्रयोगका कारण ७० हजारभन्दा बढीको मृत्यु भएको उल्लेख छ

बेलायतबाट बाहिरिने भन्दा भित्रिनेको संख्या बढी

बेलायतबाट बाहिरिने भन्दा भित्रिनेको संख्या बढी

बेलायतमा सन् २०१८ को जुन महिनामा देशबाट बाहिरने भन्दा भित्रिनेको संख्या धेरै रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार जुनमा कुल छ लाख २५ हजार जना भित्रिएका छन् भने तीन

पाकिस्तानी नयाँ सरकारको सय दिन : सर्वत्र सुधारको संकेत

पाकिस्तानी नयाँ सरकारको सय दिन : सर्वत्र सुधारको संकेत

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो सय दिने कामको विवरण बिहीबार सार्वजनिक गर्दै यो अवधिमा देशका विभिन्न क्षेत्रमा सुधार गर्ने र आर्थिक बृद्धि गर्ने संकेतहरु देखिएको खान सरकारको दावी छ । प्रगति प्रतिवेदन सार्वजनिक गर्न जिन्नाह

पुनःनिर्माणमा रु दुई अर्ब लगानी

पुनःनिर्माणमा रु दुई अर्ब लगानी

बैंक तथा वित्तीय संस्थाले भूकम्पपीडितलाई रु दुई अर्ब १७ करोड बराबरको कर्जा उपलब्ध गराएका छन् । पीडितलाई बढीमा दुई प्रतिशत ब्याजदरमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न सरकारले दिएको निर्देशनअनुसार उक्त परिमाणको लगानी भएको हो