गतवर्ष भएको स्थानीय तहको निर्वाचनमा देशका ७५३ स्थानीय तहमध्ये सबैभन्दा चर्चित बन्यो भरतपुर महानगर । देशभित्रबाट मात्रै होइन, विदेशबाट समेत भरतपुरका विषयमा निकै चासोका साथ हेरिएको थियो । भरतपुर यसकारण चर्चित बन्यो, पहिलो भरतपुर महानगरपालिकाको
सरकारले सुरु गरेको सामाजिक सुरक्षा योजना के हो ? यसबाट को, कसरी लाभान्वित हुने ? निजी क्षेत्रमा कार्यरत श्रमिकले पनि पेन्सन पाउने भनेपछि कसरी, र कहिले पाउने ? यी लगायत आधारभूत कुरामा धेरै मानिसहरुमा अन्योल
संयुक्त अधिराज्य (युके) यूरोपियन यूनियन (ईयु) मै रहने कि बाहिरिने भन्ने जनमत संग्रहको अन्तिम परिणाम आउँदा दुबै हात उठाएर तत्कालीन गृहमन्त्री टेरेजा मे खुसीले उफ्रिएकी थिइन् । त्यसपछि उनी आफैं प्रधानमन्त्री हुने सौभाग्य मिल्यो ।
नेपाली इन्जिनियर माझ चुनावी गर्मी छाएको छ । आगामी मंसिर २८ मा हुने नेपाल इन्जिनियर्स एशोसिएसन (नेइए) को ३२ औं कार्यकारीको चुनावका लागि व्यापक प्रचार–प्रसार चलिरहेको छ । नेतृत्वका लागि मंसिर २८ मा चुनाव हुने
नेपाल विद्युत् प्राधिकरणको आन्तरिक व्यवस्थापन प्रणाली सुधार गर्न सूचना तथा सञ्चार प्रणालीलाई थप व्यवस्थित बनाउन एकै प्रकृतिको नम्बर सञ्चालनमा ल्याउन मातहतका कार्यालयलाई निर्देशन दिएको छ । पहिलो चरणमा प्राधिकरणले वितरण तथा ग्राहक सेवा निर्देशनालय, प्रसारण
रु १६ लाखको लगानीमा सुर्खेतको वीरेन्द्रनगर– ८ मा पहिलोपटक जापानी प्रविधि साउना बाथ र स्टिमको उद्घाटन गरिएको छ । उक्त प्रविधिको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । साउना बाथ
सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि छपाइ शुरु गरेको छ । गृहसचिव प्रेम राईले आज सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र प्रशोधन केन्द्रमा छपाइको शुरुआत गर्नुभएको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । पहिलो चरणमा
