1400 0 0 थ्रीटारलाई हराउँदा मनाङ खुसी, रेफ्रीमाथि प्रश्न ! नोभेम्बर 30, 2018 Everest Themes सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा मनाङका चार मुख्य जना खेलाडी अनुपस्थित थिए । मिडफिल्डर सुलज श्रेष्ठ, प्रकाश बुढाथोकी, कमल श्रेष्ठ र अफिज ओलावाले टिम बाहिर थिए । सुजल र प्रकाश घाइते छन् भने