सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा मनाङका चार मुख्य जना खेलाडी अनुपस्थित थिए । मिडफिल्डर सुलज श्रेष्ठ, प्रकाश बुढाथोकी, कमल श्रेष्ठ र अफिज ओलावाले टिम बाहिर थिए । सुजल र प्रकाश घाइते छन् भने
१० मंसिर, काठमाडौं । एभरेस्ट प्रिमियर लिगका लागि टिम निर्माणमा व्यस्त क्लबहरु विदेशी खेलाडीको कोटामा ठूला नामहरु समावेश गर्न प्रतिस्पर्धारत छन् । यसै क्रममा जगदम्बा स्पोर्ट्स प्रालिको स्वामित्व रहेको पोखरा राइनोजले दक्षिण अफ्रिकाका पूर्वराष्ट्रिय खेलाडी
बर्षौपछि फिल्म ‘हिचकी’ बाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री रानी मुखर्जीका लागि चीनबाट खुसीको खबर आइरहेको छ । यश राज ब्यानरमा निर्माण भएको उक्त फिल्मले चीनमा सय करोडमाथि कलेक्सन गरेको छ । प्रदर्शनको दुई हप्तामा फिल्मले
बलिउड अभिनेता सैफ अली खानकी छोरी सारा अली खानको डेब्यु फिल्म ‘केदारनाथ’ को अफिसियल ट्रेलर लञ्च भएको छ । फिल्ममा उनको हिरो सुशान्त सिंह राजपूत छन् । ७ डिसेम्बरमा रिलिज हुने अभिषेक कपूर निर्देशित फिल्म
‘राम-लीला’, ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’ फिल्ममा काम गरिसकेका दीपिका पादुकोण र रणवीर सिंहको विवाह भएपछि उनका करोडौं शुभचिन्तकहरु उनीहरुको पहिलो झलक हेर्न व्यग्र प्रतिक्षामा थिए । तर, अब त्यो प्रतिक्षा पूरा भएको छ । दुलही
केही वर्षदेखि बलिउडमा चर्चित व्यक्तिमाथि बायोपिक बन्ने लहर नै सुरु भएको छ । सञ्जय दत्त, महेन्द्र सिंह धोनी, सायना नेहवाललगायतको जीवनमाथि बायोपिक बनिसकेको छ । अब भारतीय फुटबाल टीमका पूर्व कप्तान बाइचुङ भूटियामाथि पनि बायोपिक
महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरीमा यतिखेर पुग्ने जो कोही पनि भित्तामा झुण्ड्याइएका कलालाई घोरिएर नियाल्ने गर्छन् । झट्ट हेर्दा अलमलमा पर्ने प्रत्येक कलाप्रेमी केही बेरपछि भने जीवन र जगत्का धेरै कुरा एउटै कलामा पाउँदा अचम्म पर्दै
