वैकल्पिक खेलाडी क्रिस्टियन इरिक्सनको गोल मद्दतमा इंग्लिस क्लब टोटेनहमले इन्टर मिलानमाथि १–० को संघर्षपुर्ण जित निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा बराबरीतर्फ धकेलिएको खेलमा इरिक्सनले ८८औं मिनेटमा गोल गर्दै टोटेनहमलाई जित दिलाए
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान तल झरेको छ । आज सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६२औँ स्थानमा पुगेको छ । गत महिना नेपाल १६१
नेपालले पाँचौँ महिला साफ च्याम्पियनशीप फुटबल प्रतियोगिता फागुन २८ देखि चैत ८ गतेसम्म मोरङको विराटनगरमा गर्ने निर्णय गरेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) पदाधिकारीको आज बसेको बैठकले उक्त निर्णय गरेको हो । एन्फा
रियल म्याड्रिडका स्टार गेराथ बेलका एजेन्ट जोनाथन बार्नेटले आउने ट्रान्फरमा बेलको सरुवा असम्भव नरहेको बताएका छन् । बेल युभेन्ट्स जाने सम्भावना छ भन्ने विषयमा जवाफ दिने क्रममा बर्नेटले कुनै पनि कुरा असम्भव नभएको बताएका थिए
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक राज जोशी लण्डनमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् । जोशीलाई ‘ईन्टरनेशनल ईन्स्टीच्युट फर पिस थ्रू टुरीजम’ नामक संस्थाले ‘च्याम्पीयन सीप इन च्यालेन्ज अवार्ड’बाट सम्मान गरेको हो ।
गन्तव्य विस्तार तथा व्यावसायिक कार्ययोजनाको अभावले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आफ्नो बजार हिस्सा गुमाउँदै गएको छ । नयाँ जहाज खरीद गरेबापत अधिक कर्जा दायित्वले वित्तीय जोखिममा परेको निगमले प्रतिस्पर्धी बजारमा आफूलाई दरिलो रुपमा प्रस्तुत गर्न
कास्की, पर्वत र स्याङ्जाको संगमस्थल पञ्चासेमा केबलकार बन्ने भएको छ । पञ्चासे केबलकार परियोजनाले १० अर्बको लागतमा केबलकारसहित अन्य संरचना बनाउन लागेको हो । धार्मिक एवम् पर्यटकीय क्षेत्र पञ्चासेमा पर्यटक लैजानको लागि ६ वर्षमा बनाइसक्ने