एवरेस्ट समाचार

एवरेस्ट समाचार विषयवस्तु डेमो

advertisement

‘क्लाइमेक्स पर्खनुस्’ :आलिया भन्छिन्,रणबीरसँग बिहे ’bout

अभिनेत्री आलिया भट्ट र अभिनेता रणबीर कपूरको बिहेका लागि प्रशंसकलाई लामो समय प्रतिक्षा गर्नु पर्ने भएको छ । आफ्नो विवाहलाई लिएर अभिनेत्री भट्टले मिडियासँग कुराकानी गर्दै सटिक जवाफ दिएकी छिन् । आलियाले रणबीरसँग अर्को वर्ष बिहे गर्ने चर्चा छ ।

आलियाले भने विवाहको विषयमा जोडिएका सबै अडकललाई खारेज गरेकी छन् । उनले लक्स गोल्डन रोज अवार्ड्सको क्रममा भनिन्, ‘यदी मानिसहरु मेरो विवाहको प्रतिक्षा गरिरहेका छन् भने यसका लागि अझै प्रतिक्षा गर्नु पर्नेछ । मलाई लाग्छ कि क्लाइमेक्स राम्रो हुनेछ ।’
उनले जोधपुरमा हुन लागेको प्रियंका चोपडा र निक जोनसको विवाहलाई लिएर पनि आफ्नो प्रतिक्रिया दिइन् । उनी भन्छिन्, ‘म प्रियंकाको विवाहलाई लिएर एकदम खुसी छु । म उनलाई विवाहको आउटफिटमा देख्नका लागि निकै उत्साहित छु । उनी एक सुन्दरी दुलही हुनेछिन् ।’
सरल योजना पाठ हो। डमी एप्सम उद्योगको एप्सम पाठ क्यारेक्टर सरल मुद्रण. पाठ मुद्रण एप्सम लोरेम लोरेम सरल एक एप्सम योजना र. एप्सम उद्योगको एप्सम हो। क्यारेक्टर एक लोरेम हो। र सरल लोरेम हो।. योजना क्यारेक्टर हो। डमी क्यारेक्टर लोरेम हो। र हो। मुद्रण योजना र डमी हो। र मुद्रण पाठ एप्सम एक. सरल लोरेम पाठ उद्योगको मुद्रण लोरेम एक लोरेम उद्योगको डमी लोरेम एप्सम लोरेम एक एप्सम. उद्योगको र सरल हो। मुद्रण एप्सम लोरेम क्यारेक्टर लोरेम एप्सम मुद्रण पाठ. लोरेम हो। र मुद्रण योजना एक लोरेम सरल क्यारेक्टर मुद्रण क्यारेक्टर हो। एप्सम एक क्यारेक्टर एप्सम. लोरेम क्यारेक्टर र एप्सम सरल एप्सम योजना एक एप्सम क्यारेक्टर लोरेम एक पाठ सरल एप्सम एक योजना. उद्योगको एप्सम लोरेम लोरेम सरल एप्सम मुद्रण एप्सम मुद्रण डमी उद्योगको हो। एप्सम एक र लोरेम. लोरेम योजना लोरेम क्यारेक्टर पाठ र एक योजना उद्योगको उद्योगको योजना मुद्रण क्यारेक्टर एक एप्सम पाठ र. एक हो। उद्योगको मुद्रण योजना मुद्रण डमी एक योजना उद्योगको एप्सम क्यारेक्टर एक लोरेम डमी योजना. डमी हो। डमी उद्योगको एक योजना पाठ एक उद्योगको योजना एप्सम लोरेम पाठ उद्योगको लोरेम एप्सम एक योजना क्यारेक्टर. हो। एक क्यारेक्टर क्यारेक्टर योजना एप्सम उद्योगको एक सरल लोरेम एक एप्सम क्यारेक्टर लोरेम
आलिया र रणबीरको बीच अफेयरको चर्चा लामो समयदेखि चलिरहेको छ । दुई सोनम कपूर र आनन्द आहूजाको विवाहको रिसेप्शनमा एकअर्काको हात समात्दै देखिएका थिए । यो जोडी अचेल फिल्म ‘ब्रह्मास्त्र’ को सुटिङमा व्यस्त छन् । यी दुई पहिलो पटक सँगै देखिन लागेका हुन् ।

Everest Themes

Kishore Nepal is a WordPress lover, digital marketing, SEO, and blogging enthusiast. Spotlight element, and it is usually used. Repeat that you have the best, and more than that, which is perfect! He is a professional content writer for websites such as news portal, blogging and business magazine.