एवरेस्ट समाचार

एवरेस्ट समाचार विषयवस्तु डेमो

advertisement

वर्ग: सूचना-प्रबिधि

नश्चित मोबाइल नम्बर प्रयोग गर : घोषणा गर्दै प्राधिकरण बन्द

नश्चित मोबाइल नम्बर प्रयोग गर : घोषणा गर्दै प्राधिकरण बन्द

नेपाल विद्युत् प्राधिकरणको आन्तरिक व्यवस्थापन प्रणाली सुधार गर्न सूचना तथा सञ्चार प्रणालीलाई थप व्यवस्थित बनाउन एकै प्रकृतिको नम्बर सञ्चालनमा ल्याउन मातहतका कार्यालयलाई निर्देशन दिएको छ । पहिलो चरणमा प्राधिकरणले वितरण तथा ग्राहक सेवा निर्देशनालय, प्रसारण

सुर्खेतमा पहिलोपटक जापानी प्रविधि

सुर्खेतमा पहिलोपटक जापानी प्रविधि

रु १६ लाखको लगानीमा सुर्खेतको वीरेन्द्रनगर– ८ मा पहिलोपटक जापानी प्रविधि साउना बाथ र स्टिमको उद्घाटन गरिएको छ । उक्त प्रविधिको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । साउना बाथ

राष्ट्रिय परिचयपत्र वितरणका लागि छाप्न

राष्ट्रिय परिचयपत्र वितरणका लागि छाप्न

सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि छपाइ शुरु गरेको छ । गृहसचिव प्रेम राईले आज सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र प्रशोधन केन्द्रमा छपाइको शुरुआत गर्नुभएको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । पहिलो चरणमा

हार्ले डेभिड्सनको पहिलो मोटरसाइकल

हार्ले डेभिड्सनको पहिलो मोटरसाइकल

मोटरसाइकलका सौखिनहरुले अत्यधिक रुचाउने अमेरिकी ब्रान्ड हार्ले डेभिडसनले आफ्नो पहिलो विद्युतीय मोटरसाइकल ‘लाइभवायर’ ल्याउने भएको छ । सन् २०१४ मा डिजाइन गरिएको अवधारणामा आधारित विद्युतीय मोटरसाइकल २०१९ को सुरुअातमै बजारमा ल्याउन लागेको हो । कम्पनीले

फेसबुकले ल्यायो नयाँ भिडियो एप

फेसबुकले ल्यायो नयाँ भिडियो एप

सोसल मिडिया प्लाटफर्म फेसबुकले नयाँ भिडियो एप ल्याएको छ । युवापुस्ता माझ टिकटक चर्चित बनिरहेका बेला फेसबुकले लास्सो एप सार्वजनिक गरेको हो । जसलाई टिकटक (म्युजिकल्ली) को प्रतिस्पर्धीका रुपमा हेरिएको छ । प्रयोगकर्ताले प्रयोगकर्ताले टिकटकमा

टेलिकम नयाँ रूपमा प्रस्तुत हुँदै

टेलिकम नयाँ रूपमा प्रस्तुत हुँदै

नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रूपमा प्रस्तुत गरेको छ । नयाँ एपमार्फत नेपाल टेलिकमका जिएसएम, सिडिएमए, पिएसटिएन र एडीएसएललगायतका सेवाको बारेमा जानकारी प्राप्त गर्न सकिने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले

थुलुङदूधकोशी गाउँपालिकाको मोबाइल एप सार्वजनिक

थुलुङदूधकोशी गाउँपालिकाको मोबाइल एप सार्वजनिक

थुलुङदूधकोशी गाउँपालिकाले सूचनामूलक मोबाइल एप सार्वजनिक गरेको छ । गाउँपालिकाको सम्पूर्ण विवरणसहित सो एप सार्वजनिक गरिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । सो एपमा सुझाव तथा गुनासो, समस्या दर्ता, हाम्रो बारेमा, सेवाहरु, कार्यक्रम तथा