अफगानिस्तानको घाज्नी प्रान्तमा मङ्गलबार तीन अमेरिकी सैनिक मारिएको समाचारको अमेरिकी रक्षा मन्त्रालयले बुधबार पुष्टि गरेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनद्धारा प्रकाशित एक विज्ञप्तिमा दुई सैनिक र एक वायु सैनिक मारिएका बताइएको हो । घाज्नी
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना शीघ्र अगाडि बढाउन सरोकार पक्ष एक मत देखिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परियोजना स्थल गोरखा र धादिङका प्रभावित जनता र स्थानीय राजनीतिक दलका प्रतिनिधिले
हरेक छाकमा शरीरलाई के खानुहुन्छ ? अक्सर हामीले पाउने जवाफ तन्तुहरुको, ‘दाल, भात, तरकारी, अचार ।’ बिहान दालभात । बेलुकी दालभात । हाम्रो मूख्य खान्की नै यही हो । अब प्रसंग स्वास्थ्यसँग जोडौं । हामीले खानेकुराबाट
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो चरणको अन्तिम दिन आज दुई खेल हुँदैछन् । हल्चोकस्थित सशस्त्र प्रहरीको मैदानमा हुने पहिलो खेलमा फ्रेण्ड्स क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेल सोही
बर्षौपछि फिल्म ‘हिचकी’ बाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री रानी मुखर्जीका लागि चीनबाट खुसीको खबर आइरहेको छ । यश राज ब्यानरमा निर्माण भएको उक्त फिल्मले चीनमा सय करोडमाथि कलेक्सन गरेको छ । प्रदर्शनको दुई हप्तामा फिल्मले
गतवर्ष भएको स्थानीय तहको निर्वाचनमा देशका ७५३ स्थानीय तहमध्ये सबैभन्दा चर्चित बन्यो भरतपुर महानगर । देशभित्रबाट मात्रै होइन, विदेशबाट समेत भरतपुरका विषयमा निकै चासोका साथ हेरिएको थियो । भरतपुर यसकारण चर्चित बन्यो, पहिलो भरतपुर महानगरपालिकाको
सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि छपाइ शुरु गरेको छ । गृहसचिव प्रेम राईले आज सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र प्रशोधन केन्द्रमा छपाइको शुरुआत गर्नुभएको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । पहिलो चरणमा