काठमाडौँ, ललितपुर तथा भक्तपुरका उच्च माध्यामिक तहमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी सिजन मिडियाले यस वर्षदेखि अन्तरकलेज ‘प्लस टु’ फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता आगामी मङ्सिर २३ गतेदेखि शुरु हुनेछ । हाँडीगाउँस्थित धर्नाेन्तरी
वैकल्पिक खेलाडी क्रिस्टियन इरिक्सनको गोल मद्दतमा इंग्लिस क्लब टोटेनहमले इन्टर मिलानमाथि १–० को संघर्षपुर्ण जित निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा बराबरीतर्फ धकेलिएको खेलमा इरिक्सनले ८८औं मिनेटमा गोल गर्दै टोटेनहमलाई जित दिलाए
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान तल झरेको छ । आज सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६२औँ स्थानमा पुगेको छ । गत महिना नेपाल १६१
नेपालले पाँचौँ महिला साफ च्याम्पियनशीप फुटबल प्रतियोगिता फागुन २८ देखि चैत ८ गतेसम्म मोरङको विराटनगरमा गर्ने निर्णय गरेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) पदाधिकारीको आज बसेको बैठकले उक्त निर्णय गरेको हो । एन्फा
रियल म्याड्रिडका स्टार गेराथ बेलका एजेन्ट जोनाथन बार्नेटले आउने ट्रान्फरमा बेलको सरुवा असम्भव नरहेको बताएका छन् । बेल युभेन्ट्स जाने सम्भावना छ भन्ने विषयमा जवाफ दिने क्रममा बर्नेटले कुनै पनि कुरा असम्भव नभएको बताएका थिए
बार्सिलोना कप्तान लिओनेल मेसीले यस सिजन टोलीले च्याम्पियन्स लिगलाई प्राथमिकतामा राखेको बताएका थिए । बुधबार समूहको पाँचौ खेलमा पीएसभीविरुद्ध उत्रँदा उनले आफ्नो भनाइलाई पुष्टि पनि गरे । उनको जादुमयी प्रदर्शनमा बार्सिलोना अवे मैदानमा २-१ ले
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार एटलेटिको म्याड्रिडले एएस मोनाकोलाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ । घरेलु मैदानमा एटलेटिको २-० ले विजयी रहयो । एटलेटिकोले खेलको पहिलो हाफमा गरेको २ गोल नै जितको