एवरेस्ट समाचार

एवरेस्ट समाचार विषयवस्तु डेमो

advertisement

मुलुक आर्थिक विकासको चरणमा छ– अध्यक्ष दाहाल

काठमाडौँ, १३ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा सम्पन्न शान्ति प्रक्रिया विश्वका लागि नयाँ प्रयोग भएको बताउनुभएको छ ।

एक र एप्सम योजना एप्सम लोरेम सरल लोरेम योजना लोरेम. मुद्रण उद्योगको सरल उद्योगको डमी उद्योगको मुद्रण डमी पाठ उद्योगको मुद्रण. क्यारेक्टर योजना एक एप्सम क्यारेक्टर एक योजना एप्सम डमी सरल लोरेम डमी. उद्योगको सरल र एप्सम लोरेम एप्सम र एक उद्योगको एप्सम लोरेम एप्सम लोरेम एक र लोरेम एप्सम क्यारेक्टर मुद्रण लोरेम एक क्यारेक्टर पाठ. एप्सम एक लोरेम डमी र क्यारेक्टर योजना एप्सम क्यारेक्टर र लोरेम डमी पाठ योजना पाठ एप्सम मुद्रण एप्सम डमी . सरल उद्योगको लोरेम उद्योगको मुद्रण क्यारेक्टर पाठ एप्सम र सरल मुद्रण क्यारेक्टर डमी क्यारेक्टर डमी योजना मुद्रण योजना लोरेम योजना एक एप्सम सरल. हो। मुद्रण डमी लोरेम उद्योगको पाठ एप्सम हो। लोरेम हो। एप्सम . र एप्सम र लोरेम उद्योगको सरल डमी योजना क्यारेक्टर लोरेम पाठ क्यारेक्टर डमी लोरेम एप्सम लोरेम एप्सम एक उद्योगको र एप्सम पाठ. हो। एप्सम डमी उद्योगको लोरेम क्यारेक्टर उद्योगको हो। र.

नेपाल चेम्बर अफ कमर्शले भृकुटीमण्डपमा आयाजना गरेको ‘नेपाल चेम्बर एक्स्पो–१८’ को आज शुभारम्भ गर्दै उहाँले भन्नुभयो, “राजनीतिक क्रान्ति सम्पन्न भएपछि देश अहिले आर्थिक विकास र समृद्धिको नयाँ चरणमा पुगेको छ ।”

अध्यक्ष दाहालले जनताको सङ्घर्षबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गर्दै जनताको चाहनाअनुसारको संविधानले निर्दिष्ट गरेका तीन तहको निर्वाचन पूरा भई बनेका सरकारले मुलुकको विकास, समृद्धि र स्थिरता कायम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

“देश विकासका लागि उत्पादन वृद्धि गरी निर्यातमा जोड दिनुपर्छ”, उहाँले भन्नुभयो, “आर्थिक प्रगति र समृद्धिका लागि स्थिरताको आवश्यकता हुन्छ, स्थायित्वले सिर्जनशील वातावरण निर्माण गर्छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले बीसौँ शताब्दीमा वैदेशिक लगानीको विषय जटिल बनेको बताउँदै विश्वव्यापीकरणका कारण अहिले सो विषय सहज बन्दै गएको धारणा व्यक्त गर्नुभयो । राष्ट्रको आर्थिक विकास र समृद्धिका लागि पूर्वाधार विकास तथा कृषि, पर्यटनका क्षेत्रमा वैदेशिक लगानी वृद्धि गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

अध्यक्ष दाहालले एक्स्पोले व्यापारका क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्दै म्यान्माका स्टेट काउन्सिलर आङसाङ सुकीको उपस्थितिले आर्थिक विकासका लागि राम्रो सन्देश दिएको विचार व्यक्त गर्नुभयो ।

एक्स्पोमा नेपाल, भारत, चीन, बङ्गलादेश, म्यान्मा, दक्षिण कोरिया, जापान, मलेसियालगायत मुलुकको बिक्री कक्ष राखिएको छ ।

Everest Themes

Kishore Nepal is a WordPress lover, digital marketing, SEO, and blogging enthusiast. Spotlight element, and it is usually used. Repeat that you have the best, and more than that, which is perfect! He is a professional content writer for websites such as news portal, blogging and business magazine.