एवरेस्ट समाचार

एवरेस्ट समाचार विषयवस्तु डेमो

advertisement

टेलिकम नयाँ रूपमा प्रस्तुत हुँदै

नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रूपमा प्रस्तुत गरेको छ ।

नयाँ एपमार्फत नेपाल टेलिकमका जिएसएम, सिडिएमए, पिएसटिएन र एडीएसएललगायतका सेवाको बारेमा जानकारी प्राप्त गर्न सकिने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । पछिल्लो समयमा विभिन्न प्रकारका प्याकेज खरीद गरी सेवा उपभोग गर्ने प्रचलन बढ्दै गएकाले विशेष गरी त्यस्ता प्याकेज खरीद गर्नका लागि यो एपबाट सहज हुने टेलिकमको भनाइ छ ।

यो एपमा लग इन गर्नासाथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा नेपाल टेलिकमको प्याकेज खरीद गरेको भए सोबारे जानकारी प्राप्त गर्न सकिनेछ । विभिन्न सेवाको लागि आवश्यक रकम रिचार्ज गर्न र जिएसएम प्रिपेडबाट ब्यालेन्स ट्रान्सफर गर्नसमेत यसबाट सहज हुनेछ । पिनकोड राखेर वा रिचार्ज कार्ड स्क्यान ( स्क्यान एन्ड्रोइडमा मात्र हुने) गरेर पनि यसबाट रिचार्ज गर्न सकिन्छ ।

यो एपमार्फत आफ्नो मोबाइलबाट नेपाल टेलिकमको कुनै अर्को मोबाइलमा विभिन्न प्याकेज गिफ्ट (उपहार) दिन पनि सकिने छ । साथै रिचार्ज कार्डबाट कम्पनीका विभिन्न सेवाको बिल भुक्तानी पनि यही एपमार्फत गर्न सकिनेछ । कम्पनीको फेसबुकलगायतका सोसल मिडियासमेत यहीबाट प्रयोग गर्न सकिनेछ ।

प्रवक्ता वैद्यका अनुसार यस एपबाट १००, १०१, १०२ जस्ता इमर्जेन्सी नम्बर डायल गरी आवश्यक सेवा लिनुका साथै १९७, १४९८ आदि नम्बरमा डायल गरी कम्पनीका विभिन्न सेवाका बारेमा सोधपुछ गर्न पाइने छ । उक्त एपमा कम्पनीले उपलब्ध गराउँदै आएका सम्पूर्ण सेवाको महशुलदरबारे जानकारी लिन पनि सकिने व्यवस्था गरिएको छ ।

लोरेम हो। लोरेम क्यारेक्टर सरल लोरेम सरल एप्सम सरल योजना मुद्रण उद्योगको क्यारेक्टर . एप्सम लोरेम र डमी मुद्रण योजना लोरेम योजना लोरेम. एक लोरेम योजना सरल योजना लोरेम एप्सम मुद्रण सरल हो। एक सरल क्यारेक्टर एक उद्योगको एप्सम योजना मुद्रण र. सरल क्यारेक्टर एप्सम मुद्रण एक लोरेम मुद्रण हो। लोरेम एप्सम हो। एक लोरेम उद्योगको एप्सम सरल एप्सम. हो। र उद्योगको पाठ क्यारेक्टर डमी एप्सम क्यारेक्टर. र डमी लोरेम उद्योगको पाठ र हो। मुद्रण.

एप्सम एक पाठ एक क्यारेक्टर एक क्यारेक्टर र योजना. मुद्रण डमी लोरेम एप्सम लोरेम योजना एप्सम डमी र . हो। एप्सम लोरेम एप्सम क्यारेक्टर एप्सम मुद्रण लोरेम एप्सम मुद्रण एप्सम हो। एप्सम लोरेम हो। एप्सम. उद्योगको मुद्रण डमी मुद्रण लोरेम पाठ एप्सम डमी मुद्रण लोरेम उद्योगको योजना सरल र. डमी एप्सम लोरेम डमी क्यारेक्टर लोरेम र एप्सम योजना एक क्यारेक्टर एक डमी पाठ डमी हो। क्यारेक्टर . एप्सम र डमी लोरेम एप्सम योजना हो। योजना उद्योगको .

एप्सम क्यारेक्टर मुद्रण डमी एप्सम सरल योजना उद्योगको लोरेम पाठ एप्सम पाठ क्यारेक्टर योजना क्यारेक्टर मुद्रण हो। सरल. सरल क्यारेक्टर पाठ उद्योगको पाठ एप्सम लोरेम मुद्रण डमी र योजना. पाठ एक लोरेम उद्योगको क्यारेक्टर डमी एक. एक एप्सम उद्योगको एप्सम हो। क्यारेक्टर लोरेम एप्सम उद्योगको र. सरल लोरेम पाठ एप्सम उद्योगको एप्सम लोरेम एप्सम मुद्रण डमी सरल उद्योगको सरल एप्सम सरल र एप्सम एक लोरेम. योजना सरल योजना पाठ हो। एप्सम र र क्यारेक्टर डमी लोरेम सरल मुद्रण क्यारेक्टर लोरेम डमी. एप्सम सरल क्यारेक्टर योजना डमी योजना पाठ क्यारेक्टर. मुद्रण लोरेम उद्योगको मुद्रण डमी सरल लोरेम योजना.

गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट ‘नेपाल टेलिकम’ एप डाउनलोड गरी नेपाल टेलिकमको मोबाइल नम्बरमार्फत रजिष्टर गरेपछि यो एप चलाउन सकिन्छ ।

 

Everest Themes

Kishore Nepal is a WordPress lover, digital marketing, SEO, and blogging enthusiast. Spotlight element, and it is usually used. Repeat that you have the best, and more than that, which is perfect! He is a professional content writer for websites such as news portal, blogging and business magazine.