एवरेस्ट समाचार

एवरेस्ट समाचार विषयवस्तु डेमो

advertisement

निकै अनुभवी खेलाडी स्टिलिर्ङसँग बङ्गलादेश प्रिमियर लिग खेलेको अनुभव समेत रहेको क्लबले जनाएको छ । त्यसैगरी ललितपुर प्याट्रियट्सले आजै तीन विदेशी खेलाडी अनुबन्ध गरेको छ ।

इपिएलका लागि धमाधम विदेशी खेलाडी अनुबन्ध हुँदै

यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि सहभागी टोलीले धमाधम विदेशी खेलाडी भित्र्याउन थालेका छन् ।

प्रतियोगिताका लागि प्रत्येक टोलीले तीन/तीन जना विदेशी खेलाडी अनुबन्ध गर्नुपर्ने नियमाअनुसार क्लबहरुले विदेशी खेलाडीलाई क्लबमा भित्र्याउन थालेका छन् । आजै चितवन टाइगर्सले आयरल्याण्डका विकेट किपर पाउल स्टिलिर्ङलाई क्लबमा भित्र्याएको छ । चितवनले आज प्रेस विज्ञप्ति जारी गरी स्टिलिर्ङलाई क्लबमा अनुबन्ध गरेको जनाएको छ । अनुबन्धको रकम भने खुलाइएको छैन् ।

निकै अनुभवी खेलाडी स्टिलिर्ङसँग बङ्गलादेश प्रिमियर लिग खेलेको अनुभव समेत रहेको क्लबले जनाएको छ । त्यसैगरी ललितपुर प्याट्रियट्सले आजै तीन विदेशी खेलाडी अनुबन्ध गरेको छ । क्लबका अनुसार ललितपुरले यस संस्करणका लागि भारतीय खेलाडी जय किशन कोल्शावाला, सन्नी पटेल र गौरब तोमारलाई क्लबमा अनुबन्ध गरेको हो ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरले जय किशन र सन्नीको अनुबन्ध थप गरेको हो । दुवैले गत सिजन ललितपुरबाटै खेलेका थिए । गौरब भने पहिलोपटक ललितपुरबाट खेल्न लागेका हुन् ।

एक र एप्सम एक क्यारेक्टर योजना सरल लोरेम मुद्रण एक लोरेम एप्सम पाठ एक क्यारेक्टर एप्सम उद्योगको डमी. मुद्रण पाठ हो। उद्योगको र उद्योगको र एक सरल क्यारेक्टर हो। योजना हो।. एप्सम सरल एप्सम पाठ एप्सम उद्योगको पाठ लोरेम सरल एप्सम एक हो।. क्यारेक्टर मुद्रण मुद्रण पाठ उद्योगको हो।. लोरेम मुद्रण योजना क्यारेक्टर सरल पाठ सरल उद्योगको हो। सरल एप्सम हो। लोरेम एक र. लोरेम डमी योजना एक सरल डमी हो। सरल उद्योगको लोरेम एप्सम योजना एप्सम हो। योजना एप्सम एक एप्सम योजना एक एप्सम हो। लोरेम. डमी लोरेम डमी एप्सम पाठ एप्सम डमी हो। हो। लोरेम. सरल उद्योगको हो। योजना एप्सम सरल एक डमी हो। क्यारेक्टर एक हो। योजना र क्यारेक्टर हो।

पुस ७ गते समापन हुने प्रतियोगितामा छ शहरका छ टोली विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स ११, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

Everest Themes

Kishore Nepal is a WordPress lover, digital marketing, SEO, and blogging enthusiast. Spotlight element, and it is usually used. Repeat that you have the best, and more than that, which is perfect! He is a professional content writer for websites such as news portal, blogging and business magazine.