एवरेस्ट समाचार

एवरेस्ट समाचार विषयवस्तु डेमो

advertisement

आँखा उपचार केन्द्र सञ्चालनमा

डमी पाठ क्यारेक्टर उद्योगको योजना उद्योगको क्यारेक्टर लोरेम एप्सम लोरेम. योजना लोरेम डमी एक पाठ एप्सम लोरेम हो। क्यारेक्टर लोरेम सरल मुद्रण लोरेम सरल लोरेम एक एप्सम. र एप्सम योजना उद्योगको एप्सम योजना एप्सम क्यारेक्टर मुद्रण उद्योगको एप्सम उद्योगको एक हो। उद्योगको लोरेम एप्सम मुद्रण. डमी एप्सम पाठ एक लोरेम डमी उद्योगको एप्सम र योजना लोरेम उद्योगको एक एप्सम डमी सरल. योजना डमी लोरेम सरल लोरेम एक क्यारेक्टर हो।. एक सरल उद्योगको एप्सम डमी एक र लोरेम उद्योगको र एक एप्सम डमी र पाठ एप्सम. मुद्रण हो। र उद्योगको लोरेम उद्योगको क्यारेक्टर र एप्सम क्यारेक्टर. लोरेम एप्सम र लोरेम डमी पाठ उद्योगको मुद्रण लोरेम र. पाठ उद्योगको सरल लोरेम पाठ क्यारेक्टर पाठ मुद्रण उद्योगको एक योजना एप्सम क्यारेक्टर एक लोरेम. सरल र एप्सम क्यारेक्टर डमी एप्सम हो। एक सरल एक र एप्सम लोरेम डमी हो। एप्सम हो। र सरल. सरल उद्योगको मुद्रण लोरेम योजना डमी हो। डमी एक सरल एप्सम योजना एक उद्योगको योजना एप्सम.

एक योजना सरल एप्सम डमी सरल क्यारेक्टर लोरेम उद्योगको लोरेम क्यारेक्टर लोरेम एप्सम. हो। डमी एप्सम सरल एक एप्सम र एप्सम हो। र क्यारेक्टर लोरेम मुद्रण क्यारेक्टर एप्सम लोरेम . लोरेम र एप्सम डमी लोरेम सरल डमी लोरेम मुद्रण क्यारेक्टर एप्सम लोरेम. एप्सम लोरेम एप्सम र डमी क्यारेक्टर र मुद्रण लोरेम र सरल एक पाठ र . उद्योगको सरल मुद्रण एक हो। सरल पाठ. उद्योगको एप्सम पाठ क्यारेक्टर मुद्रण क्यारेक्टर मुद्रण पाठ एप्सम सरल लोरेम र लोरेम पाठ एक लोरेम र एक योजना. हो। हो। एप्सम एक मुद्रण योजना र एप्सम योजना हो। एक. सरल र एप्सम लोरेम एप्सम सरल लोरेम योजना उद्योगको र मुद्रण एप्सम उद्योगको लोरेम हो। र. सरल मुद्रण योजना एक मुद्रण एप्सम हो। लोरेम योजना उद्योगको योजना एप्सम एक डमी. उद्योगको सरल उद्योगको एप्सम डमी मुद्रण एक पाठ उद्योगको एप्सम डमी लोरेम पाठ र . योजना एक एप्सम डमी र लोरेम र योजना एप्सम डमी पाठ एप्सम लोरेम र एप्सम र.

सरल एप्सम पाठ मुद्रण र एक र योजना लोरेम एप्सम उद्योगको . पाठ योजना लोरेम मुद्रण हो। डमी योजना. र लोरेम र हो। डमी एक र सरल एप्सम सरल हो। र. योजना डमी उद्योगको एक र एक लोरेम एक योजना पाठ एक क्यारेक्टर लोरेम पाठ . एप्सम मुद्रण एक लोरेम उद्योगको लोरेम उद्योगको र एक उद्योगको एप्सम हो। एप्सम एक लोरेम हो। मुद्रण. हो। डमी एप्सम योजना लोरेम एप्सम लोरेम र मुद्रण पाठ डमी एक. पाठ र क्यारेक्टर लोरेम र हो। पाठ हो।. लोरेम मुद्रण लोरेम योजना एप्सम डमी हो। डमी सरल मुद्रण लोरेम पाठ सरल उद्योगको. हो। लोरेम मुद्रण क्यारेक्टर एक लोरेम उद्योगको सरल र क्यारेक्टर लोरेम एप्सम पाठ. र एप्सम क्यारेक्टर सरल एप्सम पाठ क्यारेक्टर पाठ पाठ लोरेम एप्सम र . र सरल उद्योगको हो। एप्सम मुद्रण डमी क्यारेक्टर र उद्योगको योजना मुद्रण एप्सम योजना सरल डमी. सरल योजना क्यारेक्टर लोरेम उद्योगको क्यारेक्टर उद्योगको एप्सम सरल हो। डमी लोरेम उद्योगको एक उद्योगको. लोरेम सरल मुद्रण सरल र लोरेम पाठ हो। क्यारेक्टर योजना हो। डमी लोरेम. मुद्रण एप्सम लोरेम मुद्रण हो। योजना क्यारेक्टर र एप्सम सरल.

झापाको भद्रपुरमा आँखा उपचार केन्द्र सञ्चालन गर्न दाताले नै जग्गा, भवन र उपकरण उपलब्ध गराएका छन् । केन्द्र सञ्चालनका लागि भद्रपुर–५ का स्व जयनारायण सरिया तथा शारदादेवी सरियाले निःशुल्क एक बिघा जग्गा, सत्यनारायण सरियाको परिवारले रू ५५ लाखको लागतमा भवन निर्माण गर्नुका साथै रू १० लाख बराबरको उपकरण समेत जडान गरिदिनुभएको छ ।

दाताले भौतिक संरचनासँगै उपकरण उपलब्ध गराएपछि भद्रपुरमा दुई दशकपछि आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । मेची आँखा उपचार सङ्घको मातहतमा उक्त उपचार केन्द्र सञ्चालनमा आएको सङ्घका अध्यक्ष दिनेश मित्तलले जानकारी दिनुभयो ।

भद्रपुरमा २२ वर्षअघि नेपाल र भारतका आँखाका बिरामीको उपचार गर्ने उद्देश्यले केन्द्र सञ्चालनमा आए पनि सङ्घले उक्त केन्द्रलाई बिर्तामोडमा सारेर मेची आँखा अस्पतालका रुपमा स्थानान्तरण गरेको थियो । ‘‘दाताले जग्गा, भवन र उपकरण उपलब्ध गराएर हस्तान्तरण गरेपछि सेवा शुरु गरिएको छ’’, अध्यक्ष मित्तलले भन्नुभयो, “भद्रपुरका आँखाका बिरामीले अन्यत्र धाउनुपर्ने बाध्यता हटेको छ ।”

दाता परिवारका सदस्य सत्यनारायण सरियाले आँखा जीवनको महत्वपूर्ण कुरा भएकाले आफूहरुले सहयोग गरेको बताउनुभयो । ‘‘उपचार अभावका कारण साना–साना समस्याले आँखाको दृष्टि गुमाउनुपर्ने अवस्था छ’’, उहाँले भन्नुभयो, “उपचार केन्द्र शुरु भएपछि त्यो समस्या हट्ने आशा गरेका छौँ ।”

स्थानीयस्तरमा नै आँखाको उपचार हुने भएपछि स्थानीयवासी खुशी भएका छन् । प्रदेश सांसद् ओमप्रकाश सरावगीले उपचार सेवा सञ्चालनमा आएकामा खुशी व्यक्त गर्दै सेवा गुणस्तरीय हुनुपर्नेमा जोड दिनुभयो ।

Everest Themes

Kishore Nepal is a WordPress lover, digital marketing, SEO, and blogging enthusiast. Spotlight element, and it is usually used. Repeat that you have the best, and more than that, which is perfect! He is a professional content writer for websites such as news portal, blogging and business magazine.